कि जोत हलो, कि छोड थलो ।
होईन भने छैन भलो ।।
यो नारा लगाएर सामन्तहरुको जमिन खोसेर जनतालाई बाँड्ने किसानहरुका महान् नेता भीमदत्त पन्त को शालिक हो यो । उनले नेपालमा पहिलो पटक किसान आन्दोलन गरेका हुन् । उनको यो शालिक डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा रहेको छ । यो शालिकको उदघाटन एकीकृत ने. क. पा. (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड) ले गरेकाहुन् ।

No comments:
Post a Comment